Logo

२०८३, आश्विन ९गते


images
images

ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

images
  • सेतोमसी सहकर्मी
  • ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का
    images
    images

    काठमाडौँ । ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ः४६ बजे  ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

    images
    images
    images

    भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन । 

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।