Logo

२०८३, आश्विन ९गते


images
images

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

images
  • सेतोमसी सहकर्मी
  • सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर  भूकम्पको धक्का
    images
    images

    काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर  भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर राति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    images
    images
    images

    केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण धेरै क्षति व्यहोरेका सिन्धुपाल्चोक बासी गएराति वर्षाको बेला भूकम्प  गएपछि  त्रसित भएका थिए ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।