Logo

२०८३, आश्विन ९गते


images
images

माओवादी केन्द्र रोहिणी गाउँपालिकाको विस्तारित बैठक सम्पन्न

माओवादी केन्द्र रोहिणी गाउँपालिकाको विस्तारित बैठक सम्पन्न

images
  • माओवादी केन्द्र रोहिणी गाउँपालिकाको विस्तारित बैठक सम्पन्न
    images
    images

    रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रोहिणी गाउँ कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले श्रावण ३० गतेसम्म पालिकाभित्रका सबै वडाको बैठक सम्पन्न गर्ने लगायतका निर्णय गरेको पार्टीको अध्यक्ष  प्रदीप पाण्डेयले बताए ।

    बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले देशको राजनीतिमा विकसित भएका पछिल्ला घटनाक्रमले नयाँ ढंगले पार्टी निर्माण गर्न थप सहजता प्रदान गरेको बताए ।

    माओवादी प्रदेश कमिटी सदस्य हीरा केवट (राहुल) र मकसूद अलीको विशिष्ट आतिथ्यता तथा दिनेश यादव (गणेश) संचालनमा सम्पन्न बैठकमा क्षेत्रीय सचीव गोविन्द पंगेनी, छेदि गुप्ता भगत लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।