Logo

२०८३, श्रावण २७गते


images
images

मेयर कप

देवदह मेयर कप : क्वाटर फाईनलका खेल सुरू, वडा नं १२ र ३ सेमिफाइनल प्रवेश

देवदह मेयर कप : क्वाटर फाईनलका खेल सुरू, वडा नं १२ र ३ सेमिफाइनल प्रवेश

images
  • देवदह मेयर कप : क्वाटर फाईनलका खेल सुरू, वडा नं १२ र ३ सेमिफाइनल प्रवेश
    images
    images

    देवदह । देवदहमा आयोजित तेश्रो मेयर रनिङ्ग कप वडास्तरीय फुटवल प्रतियोगिता अन्तरगत क्वाटर फाईनलका खेलहरु आरम्भ भएका छन । शनिवार सम्पन्न क्याटर फाईनल खेलमा देवदह–१२ र देवदह–३ विजयी हुदै सेमिफाईनलमा प्रवेश गरेको नगर खेलकुद विकास समिति संयोजक कमल पाण्डेले जानकारी दिए ।

    images
    images
    images

    पहिलो क्वाटर फाईनलमा वडा नम्वर १० लाई पराजित गर्दै वडा नम्वर १२ सेमिफाईनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा शुन्यका विरुद्ध १ गोल गर्दै वडा नम्वर १२ विजयी भएको हो । खेलमा वडा नम्वर १२ का जर्सी नम्वर ११ का खेलाडी सन्दिप सुस्लिङ्गले गरेको गोल नै निर्णयक हुन पुग्यो । 

    images
    images
    images

    यसैगरी आजै भएको दोश्रो खेलमा वडा नम्वर ३ विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ । खेलमा वडा नम्वर ४ लाई हराउदै वडा नम्वर ३ सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो 'हाप' सम्म  बरावरी रहेकोमा दोश्रो हाफको १० औं मिनेटमा वडा नम्वर ३ जर्सी नम्वर ९ का खेलाडी सुमन मसराङ्गीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । 

    images
    images
    images

    देवदह नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताका विजेताले नगद ५१ ह्जार, उपविजेताले नगद ३१ ह्जार, ट्रफी प्राप्त गर्ने  छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेयर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।