Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सव

'थ्री मिनेट हिडन ट्यालेन्ट शो' मा आठ वर्षीया प्रिन्सेस सोनी प्रथम

'थ्री मिनेट हिडन ट्यालेन्ट शो' मा आठ वर्षीया प्रिन्सेस सोनी प्रथम

images
  • 'थ्री मिनेट हिडन ट्यालेन्ट शो' मा आठ वर्षीया प्रिन्सेस सोनी प्रथम
    images
    images

    देवदह । आठौं देवदह महोत्सवमा आयोजित 'थ्री मिनेट हिडन ट्यालेन्ट शो' मा आठ वर्षीया प्रिन्सेस सोनी प्रथम भएकी छन् । शनिवार आयोजित प्रतियोगितामा सुनवल-७ स्थित अन्नपुर्ण बोर्डिंङ स्कूलमा कक्षा ३ मा अध्ययनरत विद्यार्थी प्रिन्सेस सोनी प्रथम भएकी हुन् । 

    images
    images
    images

    २१ जना प्रतियोगीलाई पछि पार्दै आठ वर्षिया बालिका प्रतियोगिताको प्रथम भएको मेलाका सांस्कृतिक संयोजक तेजु अर्यालले जानकारी दिए । प्रतियोगितामा गीत गायन प्रस्तुत गरेका आशीष परियार दोस्रो, गजल गायन गरेका संगम पाण्डे तेस्रो तथा अनु नेपाली र सुशिल सुनार सान्तवना भएका छन् । 

    images
    images
    images

    तीन मिनेटमा आफुमा रहेको कला प्रस्तुत गरेर अब्बल सावित गर्न सक्ने व्यक्तिको खोजी गर्ने उद्धेश्यले थ्री मिनेट हिडन ट्यालेन्ट शो आयोजना गरिएको आयोजकले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।