Logo

२०८३, आश्विन १०गते


images
images

बालाजुस्थित सोफा फ्याक्ट्रीमा भीषण आगलागी, एक घण्टा पछि मात्रै आयो नियन्त्रणमा

बालाजुस्थित सोफा फ्याक्ट्रीमा भीषण आगलागी, एक घण्टा पछि मात्रै आयो नियन्त्रणमा

images
  • बालाजुस्थित सोफा फ्याक्ट्रीमा भीषण आगलागी, एक घण्टा पछि मात्रै आयो नियन्त्रणमा
    images
    images

    काठमाडौं। काठमाडौंको बालाजुरस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। 

    images
    images
    images

    दमकल, र प्रहरीको सक्रियतामा आगलगानी नियन्त्रणमा लिएको नेपाल प्रहरीको बालाजु बृत्तले जानकारी दिएको छ। 

    images
    images
    images

    आगलागीको कारण र क्षतिबारे विवरणहरु प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    दिउँसो सवा ४ बजे लागेको आगो सवा ५ मा नियन्त्रणमा आएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।