Logo

२०८३, कार्तिक १४गते


images
images

समाचार

सोलुखुम्बुको दिङबुचेस्थित होटलमा आगलागी

सोलुखुम्बुको दिङबुचेस्थित होटलमा आगलागी

images
  • सोलुखुम्बुको दिङबुचेस्थित होटलमा आगलागी
    images
    images

    काठमाडौं । सोलुखुम्बुको दिङबुचेस्थित एक होटलमा आगलागी भएको छ । शुक्रबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिकास्थित दिङबुचेस्थित गुड लक होटलमा आगलागी भएको हो । 

    images
    images
    images

    प्रहरीका अनुसार कुलबहादुर तामाङले सञ्चालन गरेको उक्त होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगो नियन्त्रणका लागि दिङबुचेबाट प्रहरी टोली खटिएको र आगलागीबाट मानवीय क्षति नभएको बताइएको छ ।

    images
    images
    images

    होटलमा रहेका पर्यटकका सामान सुरक्षित स्थानमा सारिएको र आगलागी भएको होटल आसपासका अन्य होटलबाट समेत सामान र मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।