Logo

२०८३, श्रावण २७गते


images
images

ललितपुरको दाउरा थकाली रेष्टुरेन्टमा भिषण आगलागी

ललितपुरको दाउरा थकाली रेष्टुरेन्टमा भिषण आगलागी

images
  • ललितपुरको दाउरा थकाली रेष्टुरेन्टमा भिषण आगलागी
    images
    images

    काठमाडौँ । ललितपुरको पुलचोकस्थित दाउरा थकाली रेष्टुरेष्टमा भिषण आगलागी भएको छ । 

    images
    images
    images

    आगो नियन्त्रण गर्न ललितपुर महानगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको छ भने नेपाल प्रहरी र  सशस्त्र प्रहरीको दमकल पनि घटनास्थलमा परिचालन गरिएको जनाएको छ ।

    images
    images
    images

    आगलागीको नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।