Logo

२०८३, आश्विन ९गते


images
images

नयाँ बसपार्कमा पार्किङ गरिएको बसमा आगलागी, पूर्ण रूपमा जलेर नष्ट

नयाँ बसपार्कमा पार्किङ गरिएको बसमा आगलागी, पूर्ण रूपमा जलेर नष्ट

images
  • नयाँ बसपार्कमा पार्किङ गरिएको बसमा आगलागी, पूर्ण रूपमा जलेर नष्ट
    images
    images

    काठमाडौँ । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरी राखिएको एक यात्रुवाहक बसमा आगलागी भएको छ । 

    images
    images
    images

    धादिङ-काठमाडौँ रुटमा सञ्चालन हुने बा ३ ख ५०४३ नम्बरको रोकिराखेको बसमा गएराती अचानक आगलागी भएपछि बस पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

    images
    images
    images

    रातिको समयमा पार्किङमा रहेको गाडीमा आगो लागेका कारण कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नयाँ बसपार्क
  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।