Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रपति रनिङ सिल्ड

१२ स्वर्णसहित देवदह माविले उचाल्यो प्रथम राष्ट्रपति रनिङ सिल्ड

१२ स्वर्णसहित देवदह माविले उचाल्यो प्रथम राष्ट्रपति रनिङ सिल्ड

images
  • १२ स्वर्णसहित देवदह माविले उचाल्यो प्रथम राष्ट्रपति रनिङ सिल्ड
    images
    images

    देवदह । देवदहमा जारी प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि देवदह माध्यमिक विद्यालयले उचालेको छ । माघ १२ देखि १४ सम्म संचालित प्रतियोगितामा भएका खेलहरूमा सर्वाधिक १२ स्वर्ण पदक जित्दै  देवदह माध्यमिक विद्यालयले रनिङ सिल्ड उचालेको हो ।

    images
    images
    images

    देवदह माविले १२ स्वर्ण सङ्गै ४ रजत र ३ काश्य हात पारेको छ । 

    images
    images
    images

    त्यस्तै सगरमाथा आवासीय माविले ३ स्वर्ण, ६ रजत र २ कास्य जित्दै द्वितीय भएको छ, भने केरवानी माविले ३ स्वर्ण ५ रजत र ६ कास्य जित्दै तेस्रो स्थान हासिल गरेको छ । 

    images
    images
    images

    रनिङ शिल्ड उचालेको देवदह माविले नगद १५ हजार, द्वितीय स्थान हासिल गरेको सगरमाथा आवासीय माविले नगद १० हजार र तृतीय भएको केरवानी माविले नगद ५ हजार प्राप्त गरेको छ ।

    रनिङ शिल्ड प्रतियोगिताको समापन समारोह जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यता, देवदह नगरपालिका नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्या लक्ष्मी गुरुङको स्वागत र नगर शिक्षा अधिकृत प्रशुराम ढकाल र शिक्षक इन्दिरा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।