Logo

२०८३, आश्विन २१गते


images
images

‘बोल्दा मात्रै समृद्धि, फिल्डमा कहिले ?’ भन्दै ओलीलाई देखाइयो कालोझण्डा

‘बोल्दा मात्रै समृद्धि, फिल्डमा कहिले ?’ भन्दै ओलीलाई देखाइयो कालोझण्डा

images
  • ‘बोल्दा मात्रै समृद्धि, फिल्डमा कहिले ?’ भन्दै ओलीलाई देखाइयो कालोझण्डा
    images
    images

    राजेश  पराजुली, पोखरा ।  पोखरा ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पोखरामा कालोझण्डा देखाइएको छ । बेगनासताल नजिक उनलाई युवाहरुले कालोझण्डा देखाएर यात्राको विरोध जनाएका हुन् । आफ्नो घर छेउमा बाटो स्तरोन्नती नभएको आरोप युवाहरुले लगाएका छन् ।

    images
    images
    images

    कालो झण्डा देखाउने युवाहरुले बोल्दा मात्रै समृद्धि हो, फिल्डमा समृद्धि कहिले आउँछ भन्दै प्रश्न गरे । उनीहरुले भने,‘हाम्रो ठाउँको बाटो किन बनेन भनेर सोध्न नपाउने हुन्छ ? बाटो हिँड्नै नहुने भैसक्यो । घरसम्म धुलो आइपुग्छ ,१० वर्ष भैसक्यो बाटो नबनेको । समृद्धिको लागि टोली हिँडेको छ । हाम्रो हालत यस्तो छ ।’उनीहरुले भने सहित युवाहरुले कालोझण्डा देखाउँदा ओलीसँगै यात्रा गरेका सदस्यहरुले रोकेका थिए ।ओली पोखराबाट बेगनास हुँदै लमजुङतर्फ गएका छन् । सुरुमा यहि बाटोलाई मध्येपहाडी लोकमार्गमा जोड्ने प्रयास गरिएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।