Logo

२०८३, आश्विन ९गते


images
images

सेतोमसी लोकसेवा विशेष

राष्ट्रिय मर्यादा सम्बन्धि विधेयक, २०७९ अनुसार प्रधानमन्त्रीको मर्यादाक्रम कति नं. मा पर्दछ ?

राष्ट्रिय मर्यादा सम्बन्धि विधेयक, २०७९ अनुसार प्रधानमन्त्रीको मर्यादाक्रम कति नं. मा पर्दछ ?

images
  • राष्ट्रिय मर्यादा सम्बन्धि विधेयक, २०७९ अनुसार प्रधानमन्त्रीको मर्यादाक्रम कति नं. मा पर्दछ ?
    images
    images

    सेतोमसी लोकसेवा तयारी विशेष - अध्याय १२ 

    images
    images
    images

    १.  संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस संयुक्त राष्ट्र संघका महासचिवको रूपमा पहिलो पटक कहिले नेपाल आएका हुन् ?

    images
    images
    images

    क.  २०८०/०७/१०
    ख.   २०८०/०७/१२
    ग.   २०८०/०७/१४
    घ.   २०८०/०७/१६

    images
    images
    images

    २.  'बालोन डी ओर अवार्ड २०२३' कसले प्राप्त गरे ?

    क. केलियन एम्बापे
    ख. एलिन हल्याण्ड
    ग.  क्रिम बेन्जेम
    घ. लियोनल मेस्सी 

    ३.  बीस हजारी ताल कहाँ पर्दछ ?

    क.   रसुवा
    ख.   सोलुखुम्बु
    ग.    गोर्खा
    घ.    चितवन 

    ४.  अल्पविकसित राष्ट्रहरूको पाचौं सम्मेलन कहिले सम्पन्न भयो ?

    क. सन् २०२३/०३/४-८
    ख. सन् २०२३/०३/३-७
    ग.  सन् २०२३/०३/५-९ 
    घ. सन् २०२३/०४/०४-०९

    ५.  राष्ट्रिय मर्यादा सम्बन्धि विधेयक, २०७९ अनुसार प्रधानमन्त्रीको मर्यादाक्रम कति नं. मा पर्दछ ?

    क. १
    ख. २
    ग. ३
    घ. ४

    ६.  नेपाल T-20 विश्वकपमा दोस्रोपटक कहिले छनौट भएको हो ?

    क.  २०८०/०७/१७ 
    ख.  २०८०/०७/१८
    ग.  २०८०/०७/१९
    घ.  २०८०/०७/१६

    ७.  जागरकोटको रामीडाँडा केन्द्रबिन्दु पारेर ६.४ रेक्टर स्केलको भूकम्प कहिले गयो ?

    क.   २०८०/०७/१७ 
    ख.   २०८०/०७/१८
    ग.   २०८०/०७/१९
    घ.   २०८०/०७/१६

    ८.  नागरिक एपको सुरुवात कहिले भएको हो ?

    क.  २०७७/०७/०२ 
    ख.  २०७८/१०/०२
    ग.  २०७७/१०/०२
    घ.  २०८०/०७/१६

    ९.  २०७८ सालमा मदन पुरुस्कार बिजेता कृति अग्निका लेखक को हुन् ?

    क.  बिबेक ओझा
    ख.  योगेश राज
    ग.   नवराज लम्साल 
    घ.   रामलाल जोशी

    १०.  पृथ्वीबाट नजिकको ग्रह कुन हो ?

    क.  बुध
    ख.  शनि
    ग.  मंगल
    घ.  शुक्र 

    सहि उत्तरहरू :

    १.  ख.  २०८०/०७/१२ 
    २.  घ.  लियोनल मेस्सी 
    ३.  घ.  चितवन  
    ४.  ग.  सन् २०२३/०३/५-९ 
    ५.  ग.  ३ 
    ६.  क.  २०८०/०७/१७ 
    ७.  क.  २०८०/०७/१७ 
    ८.  ग.  २०७७/१०/०२ 
    ९.  ग.  नवराज लम्साल 
    १०. घ.  शुक्र 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।