Logo

२०८३, श्रावण २७गते


images
images

जनकपुरधाममा फूलपाती भित्र्याइयो

जनकपुरधाममा फूलपाती भित्र्याइयो

images
  • जनकपुरधाममा फूलपाती भित्र्याइयो
    images
    images

    काठमाडौ । विजया दशमीको सातौं दिन जनकपुरधामको शक्तिपिठहरुमा फूलपाती भित्रयाइएको छ ।

    images
    images
    images

    सप्तमी तिथिका दिन जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधामस्थित मारवाडी सेवा समितिको प्राङ्गणमा रहेको बेलको रुखबाट फल टिपी फूलपाती भित्रयाइएको हो ।

    images
    images
    images

    जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनहरुको समूहले बेलको रुखमुनि गएर हिन्दु परम्पराअनुसार पूजा पाठ गरेर फूलपाती भित्र्याएका थिए ।

    images
    images
    images

    निम्ता दिएको बेलको फललाई सप्तमी तीथिका दिन बिहान तोडेर ल्याई बली दिने परम्परा रहे को छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।