सेतोमसी लोकसेवा विशेष : अध्याय - ८
१. पछिल्लो समय बझाङ्ग केन्द्रबिन्दु भएर भुकम्प कहिले गएको थियो ?
क. २०८० असोज १४
ख. २०८० असोज १६
ग. २०८० असोज १८
घ. २०८० असोज २०
२. १९औ एसियाली खेलकुदमा रजत पदक जित्ने नेपाली खेलाडी को हुन ?
क. एरिका गुरुङ्ग
ख. गौरिका सिंह
ग. सुनिता थापा
घ. कुशल भुर्तेल
३. अमुर नदि कुन देशको सिमाना नदि हो?
क. रसिया र चिन
ख. नेपाल र भारत
ग. चीन र भारत
घ. रसिया र भारत
४. नेपालले कहिले पहिलो युरोपेली देश रोमानियासंग श्रम सम्झौता गरेको हो ?
क. २०८० असोज १४
ख. २०८० असोज १६
ग. २०८० असोज १८
घ. २०८० असोज १९
५. १९औ एसियाली खेलकुदमा सबै भन्दा बढि स्वर्ण पदक जित्ने देश कुन हो ?
क. जापान
ख. नेपाल
ग. भारत
घ. चीन
६. कोप २८ शिखर सम्मेलन २०२३ कहाँ हुदैछ ?
क. जापान
ख. यु.ए.ई.
ग. भारत
घ. चीन
७. मदन पुरस्कार २०७९ कुन कृतिका लागि प्रदान गरिएको हो ?
क. अग्नी
ख. ऐँठन
ग. महारानी
घ. इजोरिया
८. विश्व खुसी सुचकाङ्क २०२३ मा नेपाल कुन स्थानमा रहेको छ ?
क. ७६
ख. ७७
ग. ७८
घ. ७९
९. सयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन नेपालका प्रधानमन्त्री प्रचण्ड कहिले अमेरिका प्रस्थान गर्नुभएको हो ?
क. २०८० भाद्र २४
ख. २०८० भाद्र २६
ग. २०८० भाद्र २८
घ. २०८० भाद्र ३०
१०. १६औ एसियाली कप २०२३ को उद्धाटन खेलमा नेपाल कुन देशसंग खेलेको थियो ?
क. भारत
ख. श्रीलङ्का
ग. पाकिस्तान
घ. बंगलादेश
उतरहरू
१. ख. २०८० असोज १६
२. क. एरिका गुरुङ्ग, कराते
३. क. रसिया र चिन
४. घ. २०८० असोज १९
५. घ. चीन (२००)
६. ख. यु.ए.ई.
७. ख. ऐँठन
८. ग. ७८
९. घ. २०८० भाद्र ३०
१०. ग. पाकिस्तान
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology