वि.सं. २००९ वैशाख २६ गतेबाट नेपालमा नेपाल प्रधान न्यायलयको ऐन, २००८ लागू भई शक्ति पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई स्वीकार गरी
बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहानशिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान
राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा रचित कविताका यी पङ्क्तिले भनेझैं नेपाल आदिम ऋषिमुनिहरुको तपोभूमि,