सेतोमसी लोकसेवा विशेष स्तम्भ : अध्याय १०
१. फिनल्याण्ड नेटोको ३१औं सदस्य कहिले बन्यो ?
क. २०२३/०३/०४ख. २०२३/०४/०४ग. २०२३/०५/०४घ. २०२३/०६/०४
२. आर्थिक सर्वेक्षण २०७९-८० अनुसार
१. पहिलो मदन पुरस्कार बिजेता चित्तरन्जन नेपालीको निधन कहिले भयो ?
क. २०८०/०६/२७ख. २०८०/०६/२८ग. २०८०/०६/२९घ. २०८०/०६/३०
२. G-२० सम्मेलन २०२३ कुन देशमा सम्पन्न भयो