सेतोमसी लोकसेवा विशेष स्तम्भ : अध्याय १०
१. फिनल्याण्ड नेटोको ३१औं सदस्य कहिले बन्यो ?
क. २०२३/०३/०४
ख. २०२३/०४/०४
ग. २०२३/०५/०४
घ. २०२३/०६/०४
२. आर्थिक सर्वेक्षण २०७९-८० अनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या कति प्रतिशत रहेको छ ?
क. १९.४ %
ख. १२.३%
ग. १५.१%
घ. ४२.५%
३. आर्थिक सर्वेक्षण २०७९-८० अनुसार नेपालको कृषि क्षेत्रको ग्राहस्थ उत्पदानमा योगदान कति प्रतिशत रहेको छ ?
क. २४.७%
ख. १२.३%
ग. २३.८%
घ. ४२.५%
४. लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी कहिले नियुक्त भएका हुन् ?
क. २०८०/०१/०७
ख. २०७९/१२/१२
ग. २०८०/०१/०३
घ. २०८०/०१/१४
५. पुतली बाजे भनेर कसलाई चिनिन्छ ?
क. ढुण्डीराज पौडेल
ख. भोजराज श्रेष्ठ
ग. कोलिन स्मिथ
घ. हरिमान श्रेष्ठ
६. बिश्व बैंक २०२३ को प्रतिबेदन अनुसार आब २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
क. ४.६%
ख. ३.९%
ग. २.८%
घ. ५.८%
७. नेपालमा सबैभन्दा धेरै मकै उत्पादन हुने जिल्ला कुन हो ?
क. गुल्मी
ख. रुपन्देही
ग. दाङ
घ. स्याङ्जा
८. नाम्जाला व्यापारिक नाका कुन जिल्लामा पर्दछ ?
क. रसुवा
ख. सोलुखुम्बु
ग. गोर्खा
घ. मुगु
९. पाटन उपत्यका कुन जिल्लामा पर्दछ ?
क. काठमान्डौ
ख. भक्तपुर
ग. बैतडी
घ. रुकुम
१०. प्रशिद्ध तिर्थस्थल मुक्तिनाथ समुन्द्र सतहदेखि कति मिटर उचाईमा अवस्थित रहेको छ ?
क. ३५०० मिटर
ख. ३७५० मिटर
ग. ३९९ मिटर
घ. ४३५९ मिटर
सही उत्तरहरू :
१. ख. २०२३/०४/०४
२. ग. १५.१%
३. क. २४.७%
४. घ. २०८०/०१/१४
५. ग. कोलिन स्मिथ
६. ख. ३.९%
७. घ. स्याङ्जा
८. घ. मुगु
९. ग. बैतडी
१०. ख. ३७५० मिटर
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology