Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

मन्त्री लाम्सालसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

मन्त्री लाम्सालसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता

images
  • मन्त्री लाम्सालसँग चिनियाँ राजदूत माओमिङको भेटवार्ता
    images
    images

    काठमाडौं ।  पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    भेटमा नेपाल-चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, आपसी सम्पर्क विस्तारलगायत विभिन्न विषयमा गहन छलफल भएको छ ।

    images
    images
    images

    राजदूत झाङले नेपालमा विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा चीनले सक्दो सहयोग जारी राख्ने बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।