Logo

२०८३, श्रावण २७गते


images
images

काठमाडौं आइपुगे नेपालका लागि नयाँ चिनियाँ राजदूत माओमिङ

काठमाडौं आइपुगे नेपालका लागि नयाँ चिनियाँ राजदूत माओमिङ

images
  • काठमाडौं आइपुगे नेपालका लागि नयाँ चिनियाँ राजदूत माओमिङ
    images
    images

    काठमाडौं  । नेपालका लागि नव नियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन् ।

    images
    images
    images

    यसअघिका चिनियाँ राजदूत छ्न सोङ आफ्नो कार्यकाल पूरा गरी फर्किएपछि चिनियाँ परराष्ट्रमन्त्रालयले चाङलाई नेपालका लागि नयाँ राजदूत पठाएको हो । चाङ चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला  विभागका उप-महानिर्देशकहरूमध्ये एक हुन् । 

    images
    images
    images

    नयाँ राजदूत चाङ शुक्रबार बिहान एयर चाइनाको जहाजबाट काठमाडौं आइपुगेका हुन्। उनलाई चिनियाँ दूतावासका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    images
    images
    images

    अब माओमिङले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको प्रमाण पत्र पेश गरेपछि उनले आफ्नो कार्यकाल शुरु गर्ने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।