Logo

२०८३, श्रावण २७गते


images
images

रोटर्‍याक बुटवल सेन्ट्रलको पहिलो बोर्ड बैठक सम्पन्न 

रोटर्‍याक बुटवल सेन्ट्रलको पहिलो बोर्ड बैठक सम्पन्न 

images
  • रोटर्‍याक बुटवल सेन्ट्रलको पहिलो बोर्ड बैठक सम्पन्न 
    images
    images

    बुटवल । रोटर्‍याक क्लव अफ बुटवल सेन्ट्रलको पहिलो बोर्ड बैठक सम्पन्न भएको छ । क्लवका नवनिर्वाचित अध्यक्ष प्रवीण पाण्डेको अध्यक्षतामा क्लवको प्रथम बोर्ड बैठक सम्पन्न भएको हो । 

    images
    images
    images

    रोटरी अन्तराष्ट्रिय विद्यान बमोजीम १ व्यक्ति १ कार्यकाल अनुसार पाण्डे आगामी रोटरी बर्ष २०२१/२२ को लागी क्लवको अध्यक्षमा निर्वाचित भएका थिए । हरेक बर्षको जुलाई १ तारिखबाट नवनिर्वाचित बोर्डको कार्यकाल सुरुवात हुने रोटरी अन्तराष्ट्रियको विद्यान अनुसार उनको अध्यक्षतामा क्लको प्रथम बोर्ड बैठक सम्पन्न भएको हो । 

    images
    images
    images

    क्लवका संस्थापक अध्यक्ष सुमन बस्याल, पुर्व अध्यक्ष धन्नजय बर्नवाल, राहुल कसौधन लगायतको उपस्थितीमा बसेको बैठकले क्लवले आगामी बर्ष भरी गर्ने कार्यक्रमहरुको बारेमा छलफल भएको क्लवका जन-सम्पर्क अधिकृत प्रेम प्रकाश श्रेष्ठले जानकारी दिए । बैठकले आगामी बर्ष गर्ने कार्यक्रम र कोषाध्यक्षले प्रस्तुत गरेको प्रस्तावीत आम्दानी तथा खर्च शिर्षकको सन्र्दभमा समेत छलफल गरेको थियो । क्लवका सचिव बिनीत कसौधनको संचालनमा बैठक सम्पन्न भएका थियो । 

    images
    images
    images

    रोटरी क्लवको युथ प्रोजेक्टको रुपमा रहेको रोट्याक्ट कलव बुटवल सेन्ट्रलले बुटवल लगायतका आसपासका क्षेत्रमा रहेर विभिन्न समाजीक कार्य गर्दै आएको छ । क्लवले बुटवलमा संचालीत गौतमबुद्ध सामुदायीक मुटु अस्पतालमा बिरामीहरुको लागी निशुल्क ए.सी बसको सेवा समेत संचालन गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।