Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा आवासीय माविलाई राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताको दोस्रो उपाधी

सगरमाथा आवासीय माविलाई राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताको दोस्रो उपाधी

images
  • सगरमाथा आवासीय माविलाई राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताको दोस्रो उपाधी
    images
    images

    देवदह। अप्टिमिस्ट इण्टरनेशनल नेपालले राष्ट्रियस्तरमा सञ्चालन गरेको निबन्ध लेखन प्रतियोगितामा रुपन्देहीको देवादहस्थित  सगरमाथा आवासीय मा.वि. दोस्रो भएको छ। 

    images
    images
    images

    सो विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा प्रशंसा अधिकारीले प्रतियोगितामा द्धितीय स्थान हासिल गरेकी हुन्।  

    images
    images
    images

    राष्ट्रव्यापी रुपमा विद्यालय स्तरमा प्रथम भएका प्रतियोगिहरुलाई पुनः राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराइएको उक्त प्रतियोगितामा सगरमाथा मा.वि देवदह —७, रुपन्देहीले उक्त सफलता हात पार्ने सफल भएको हो । 

    images
    images
    images

    उक्त प्रतियोगितामा एम्वीसन एकेडेमी काठमाण्डाँैकी पुरवी अधिकारीले प्रथम र अरनीको सेकेन्डरी स्कुल भक्तपुरका मुकेस ठाकुरले तृतीय स्थान हासिल गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।