Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा आवासीय माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

सगरमाथा आवासीय माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

images
  • सगरमाथा आवासीय माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत
    images
    images

    देवदह । देवदह - ७ शीतलनगरमा रहेको सगरमाथा आवासीय माविमा शैक्षिक वर्ष २०७९ मा भर्ना भएका कक्षा एल.के.जी देखि कक्षा ९ सम्मका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । मंगलबार एक समारोहविच सगरमाथा बाल क्लव र सगरमाथा जुनीयर रेड क्रस सर्कलको आयोजनामा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको हो ।

    images
    images
    images

    स्वागत कार्यक्रममा प्राचार्य कृष्ण प्रसाद पौडेलले प्रत्येक विद्यार्थी सम्भावनाको खानी भएको र उनीहरुको सम्भावनालाई  प्रोत्साहन गर्न विद्यालयले हर सम्भव प्रयास गर्ने बताए । विद्यालय विद्यार्थीको दोस्रो घर पनि भएकाले सहजरुपमा आफ्ना शैक्षिक कियाकलापहरु अगाडि बढाउन पर्नेमा उनको जोड थियो । 

    images
    images
    images

    विद्यालयका सह-प्राचार्य प्रदिप अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख अजय थापा र अपरेसन इन्चार्ज जीवन तामाङ्गले सहजीकरण गरेको उक्त कार्यक्रममा करिब १ सय १० जना नवआगन्तुक विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images

    कार्यक्रम विद्यालयका प्राचार्य पौडेलको अध्यक्षता र शिक्षिका मनिता चिडीको सञ्चालनमा  सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।