Logo

२०८३, आश्विन ९गते


images
images

आर आर क्याम्पस स्ववियु निर्वाचनका लागि अखिल (क्रान्तिकारी) बाट ६ जना सिफारिस

आर आर क्याम्पस स्ववियु निर्वाचनका लागि अखिल (क्रान्तिकारी) बाट ६ जना सिफारिस

images
  • आर आर क्याम्पस स्ववियु निर्वाचनका लागि अखिल (क्रान्तिकारी) बाट ६ जना सिफारिस
    images
    images

    रेशम अधिकारी, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी संगठनहरुको गतिविधि बढेको छ।

    images
    images
    images

    राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको केन्द्रीय समितिदेखि क्याम्पस इकाइ समितिहरुमा समेत स्ववियु चुनाव केन्द्रित गतिविधि देखिन थालेको छ ।

    images
    images
    images

    स्ववियु चुनावको उम्मेदवार बन्नकालागि विभिन्न पार्टीका विद्यार्थी संगठनका नेताहरू कसरतमा जुटेका छन्। काठमाडौंको पुतलीसडक स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढेको छ । आरआर क्याम्पसका १७ राजनीतिक संघ संगठनले स्ववियु चुनावकालागि संगठन दर्ता गराएका छन् ।

    images
    images
    images

    स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी आर.आर क्याम्पस कमिटिले ६ जनालाई सभापतिको उम्मेदवारको रुपमा सिफारिस गरेको छ । २०७९ फाल्गुन २३ गते बसेको अखिल क्रान्तिकारीको पूर्ण बैठकले आकांक्षीहरू सुरेन्द्र बहादुर शाही, शिशिर बस्याल, मदन कठायत, मिनराज पान्डे, डण्ड भन्डारी, सोनी भट्टराइको नाम सिफारिस गरेको हो। 

    कमिटीले सभापतिहरुको नाम सिफारिस गरेपनी अन्य उम्मेदवारको नाम सिफारिस गरेको छैन । क्रान्तिकारीका एक नेताका अनुसार स्ववियु निर्वाचनमा गठबन्धन हुने सम्भावना उच्च रहेकाले सोही अनुसार नाम सिफारिस गरिने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।