Logo

२०८३, श्रावण २७गते


images
images

स्वावलम्बी युवा परोपकार संस्था गठन 

स्वावलम्बी युवा परोपकार संस्था गठन 

images
  • स्वावलम्बी युवा परोपकार संस्था गठन 
    images
    images

    बुटवल । बुटवलमा स्वावलम्बी युवा परोपकार संस्था नामको संस्था गठन भएको छ । 'सामाजिक रुपान्तरण हाम्रो प्रतिवद्दता' भन्ने मुल नाराका साथ युवाहरुलाइ सामाजिक उत्तारदायित्व बहन गराउने उद्देश्यका साथ संस्था गठन गरिएको हो ।

    images
    images
    images

    शिशिर पौडेलको अध्यक्षतामा ९ सदस्यीय समिती गठन भएको छ । जसको उपाध्यक्ष शुभराम सुवेदी, सचिबमा नारायण सुबेदी, कोषाध्यक्षमा पबिन चालिसे, सहसचिबमा मनिसा पौडेल र सदस्यहरुमा  घनश्याम चालिसे, शुशिल चालिसे र  दुई जना सदस्य कार्यसमिती बैठकले मनोनीत गर्ने गरि गठन गरिएको छ ।

    images
    images
    images

    सामाजिक अभियन्ता रुपेश पौडेलको प्रमुख आतिथ्यता र जीवन आचार्यको समन्वयमा संस्था गठन गरिएको संस्थाले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।