Logo

२०८३, आश्विन ९गते


images
images

पाल्पामा निषेधाज्ञा असार १२ गतेसम्म लम्बियो

पाल्पामा निषेधाज्ञा असार १२ गतेसम्म लम्बियो

images
  • सेतोमसी सहकर्मी
  • पाल्पामा निषेधाज्ञा असार १२ गतेसम्म लम्बियो
    images
    images

    सुमन गाहा, पाल्पा । जिल्लामा जारी निषेधाज्ञा थप दुई हप्ता बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले असार १२ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेका हुन् ।

    images
    images
    images

    गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाल्पामा चौथो पटक थप गरिएको हो ।जारी निषेधाज्ञा आज राती १२ बजे सम्मको लागि थियो त्यसमा थप भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताए ।

    images
    images
    images

    जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले निषेधाज्ञा थप गर्ने निणर्य भएको उहाँले बताउनुभयो । निषेधाज्ञामा केही खुकुलो बनाउने निणर्य भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।