Logo

२०८३, श्रावण २७गते


images
images

पाल्पामा गुडिरहेको स्कार्पियो माथि पहिरो खस्दा ३ को मृत्यु ५ घाईते

पाल्पामा गुडिरहेको स्कार्पियो माथि पहिरो खस्दा ३ को मृत्यु ५ घाईते

images
  • पाल्पामा गुडिरहेको स्कार्पियो माथि पहिरो खस्दा ३ को मृत्यु ५ घाईते
    images
    images

    पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-२ देउराली जोर्ते र लघुवाको बीचमा सुख्खा पहिरो खस्दा स्कार्पियो पहिरोले पुरिदा ३ जनाको मृत्युभएको छभने ५ जना गम्भीर घाईते भएका छन।

    images
    images
    images

    गूल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो । पहिरोले जिप पुरिँदा घाइते भएकालाई उद्धार गरि पाल्पा मिशन र लुम्बीनी मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । स्कार्पियो च्यापिएर सडकको छेउमा रहेको छ । उक्त स्कार्पियोमा कति यात्रु यात्रा गरेको भन्ने यकिन नभएको प्रहरीको भनाई छ । 

    images
    images
    images

    यो क्षेत्रमा सडक डिभिजन कार्यालयले राति १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नती कार्य गर्दै आएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।