Logo

२०८३, श्रावण २७गते


images
images

पत्रकार र नगरपालिका कर्मचारीबीचको मैत्रीपुर्ण खेलमा कर्मचारी टिम विजयी 

पत्रकार र नगरपालिका कर्मचारीबीचको मैत्रीपुर्ण खेलमा कर्मचारी टिम विजयी 

images
  • पत्रकार र नगरपालिका कर्मचारीबीचको मैत्रीपुर्ण खेलमा कर्मचारी टिम विजयी 
    फाइल फोटो
    images
    images

    देवदह । नेपाल मगर युवा संघ देवदह नगर समितिले ४१ औं मगर एकता दिवसको अवसरमा आयोजना गरेको पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा देवदह नगरपालिकाको कर्मचारी समूह विजयी भएको छ ।

    images
    images
    images

    देवदह नगरपालिकाका कर्मचारी र स्थानीय पत्रकारबीच  भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा देवदह नगरपालिका कर्मचारी समूह विजयी भएको हो ।

    images
    images
    images

    कर्मचारी टिमले २५, १२, २५, २१ र १५,५ गरि ३ सेटमा विजयी भइ पत्रकार समूहलाई पराजित गरेको हो।

    images
    images
    images
    333313190_2732098127088734_335267807879711987_n.jpg

    प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले खेलकुदको क्षेत्रबाट खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम रोशन गरेको बताए । खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका सकारात्मक रहेको समेत नगरप्रमुख खरेलको भनाई थियो। 

    फाल्गुन १४ गते बिहान ९ बजेदेखी खेल नियमित रुपमा संचालन खेल संयोजक ओम प्रकाश पुनले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले ३३ हजार नगदसहित शिल्ड र मेडल, द्धितिय हुने टिमले २२ हजार नगद, शिल्ड, मेडल, तृतीय हुने टिमले १२ हजार नगदसहित, शिल्ड, मेडल र सान्त्वना हुने टिमले ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    मगर एकता दिवसको अवसरमा आयोजित 'बी' लेभल भलिबल प्रतियोगितामा २० वटा समूहको सहभागीता रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भलिबल प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।