Logo

२०८३, आश्विन १०गते


images
images

ओलीले बोल्दा रामहरि खतिवडाको नियमापत्ति : बार्दलीको कार्यक्रम संसदमा नसुनाइयोस्

ओलीले बोल्दा रामहरि खतिवडाको नियमापत्ति : बार्दलीको कार्यक्रम संसदमा नसुनाइयोस्

images
  • ओलीले बोल्दा रामहरि खतिवडाको नियमापत्ति : बार्दलीको कार्यक्रम संसदमा नसुनाइयोस्
    फाईल फोटो : केपी शर्मा ओली
    images
    images

    काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । उनले बोल्ने क्रममा नेपाली कांग्रेस सत्तारुढ दल बन्न खोजेको भन्दै आलोचना गरेका छन् ।

    images
    images
    images

    ओलीले बोल्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषयबारे जानकराी गराउँदै थिए । तर कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरे । उनले प्रतिनिधिसभा नियमावलीको नियम २६ अनुसार नियमापत्ती गरेको भन्दै ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताए । 

    images
    images
    images

    ‘पूर्वप्रधानमन्त्रीज्यूले बोल्ने क्रममा न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो सदन चलेको दिनदेखि न्यूनतम साझा कार्यक्रमबारे जानकारी गराइएको छैन, कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुन नगरियोस्’ उनले भने ।

    images
    images
    images

    ओलीले भने खतिवडामाथि नै ब्यंग्य गरे । यसअघि नेपाली कांग्रेसले प्रधानमन्त्रीले भन्दा अगाडि बोल्न पाउँ भनेर सदन अवरुद्ध गरेको भन्दै ओलीले भने, ‘उहाँहरुले यस्तो गरिरहनुहुन्छ ।’

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।