Logo

२०८३, आश्विन ९गते


images
images

पाल्पामा जेठ २४ गते रातीसम्म निषेधाज्ञा थपियाे

पाल्पामा जेठ २४ गते रातीसम्म निषेधाज्ञा थपियाे

images
  • सेतोमसी सहकर्मी
  • पाल्पामा जेठ २४ गते रातीसम्म निषेधाज्ञा थपियाे
    फाइल फोटो
    images
    images

    सुमन गाहा, पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले थप ९ दिन निषेधाज्ञा थप गर्ने निणर्य गरेको छ । १५ गतेसम्म रहेको निषेधाज्ञाको समयलाई ९ दिन थप गरेर जेठ २४ गते राती १२ बजेसम्मलाई लम्वाइएको पाल्पाको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताउनुभयो ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निणर्य र सरकारले जारी कोभिड १९ सम्बन्धि अध्यादेशका अनुसार निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञामा सबै खालका व्यपार व्यवसायहरु बन्द रहनेछन्, यस्तै सार्वजनिक सवारी, सरकारी कार्यालय, बैैक तथा वित्तिय संस्था, शैक्षिक संस्था बन्द रहने भएका छन् ।
    खाध्यान्न, तरकारी पसल विहान दिनको एक पटक खुल्ने भएका छन्, औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने भएका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।