Logo

२०८३, आश्विन ९गते


images
images

जनताका अपेक्षा पूरा हुने गरी काम गर्छु: चापागाईं

जनताका अपेक्षा पूरा हुने गरी काम गर्छु: चापागाईं

images
  • जनताका अपेक्षा पूरा हुने गरी काम गर्छु: चापागाईं
    फाइल फोटो
    images
    images

    देवदह ।  रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अधिवक्ता टिकाराम चापागाईंले जनताका अपेक्षा पूरा हुने गरी काम गर्ने बताएका छन् । शुक्रबार चुनावी घरदैलो कार्यक्रममा सम्बोधन गर्दै चापागाईंले सो कुरा बताएका हुन् । 

    images
    images
    images

    सो क्रममा चापागाईंले जनताको अपेक्षा र आवश्यकता पूरा हुने गरि काम गरे मात्र रुपन्देहीलाई समृद्धिको बाटोमा लान सकिने बताए । उनले भने, ‘हामीले प्राप्त गरेको जिम्मेवारीबाट आम जनअपेक्षा सम्बोधन गर्न सक्नुपर्छ । निर्वाचन हामी जित्छौं दुई मत छैन । निर्वाचन जितिसकेपछि जनताका अपेक्षाहरुलाई पुरा गर्न सक्ने अठोट राख्न सक्नु पर्छ ।

    images
    images
    images

    चापागाईं यतिबेला चुनावी घर दैलोमा व्यस्त छ्न् । 

    images
    images
    images

    टिकाराम चापागाईं रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुन उनी संगै एमाले नेतृत्वको विपक्ष गठबन्धनका छविलाल बिश्वकर्मा र सत्ता गठबन्धनका घन्श्याम भुसाल चुनावी मैदानमा छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिकाराम चापागाईं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।