Logo

२०८३, आश्विन १०गते


images
images

रुरुक्षेत्र गाउँपालिकाद्वारा रिडीबजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट गरियो

रुरुक्षेत्र गाउँपालिकाद्वारा रिडीबजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट गरियो

images
  • सेतोमसी सहकर्मी
  • रुरुक्षेत्र गाउँपालिकाद्वारा रिडीबजार अनुगमन, म्याद गुज्रेका सामान नष्ट गरियो
    images
    images

    कृष्ण अन्जान, रुरु । रुरुक्षेत्र गाउँपालिकाकाे रिडीबजार क्षेत्रमा बुधवार बजार अनुगमन गरिएकाे छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वडाका प्रतिनिधि तथा गाउँपालिकाका सम्वद्ध कर्मचारी, रिडी इलाका प्रहरी कार्यालय  लगायतकाे बजार अनुगमन गरेको हो ।

    images
    images
    images

    टाेलीले रिडीबजारका हाेटल व्यवसाय, किराना, फलफुल पसल लगायत अन्य व्यापारीक पसलहरुकाे अनुगमन गरिएकाे बताईएकाे छ ।

    images
    images
    images

    अनुगमनका क्रममा म्याद गुज्रेका पेय पदार्थहरु जँक फुड, आटा, मैदा, सुजी, तेल लगायतका खाद्य पदार्थहरु टाेलीले जफत गरि इलाका प्रहरी कार्यालय रिडीमा जनप्रतिनिधि, कर्मचारी र प्रहरीकाे राेहबरमा नष्ट गरिएकाे छ ।

    images
    images
    images

    अनुगमनका क्रममा मुल्यमा एकरुपता ल्याउन सबै पसलहरुमा मुल्य सुचिकाे व्यवस्थापन गर्न र हाेटल व्यवसायहरुलाई सरसफाइकाे विशेष ख्याल राख्न टोलीले अनुराेध गरेको छ ।

    चाडपर्वको मुखमा गरिएको अनुगमनले व्यवसायीहरूलाई सजग बनाउँने र उपभोक्ताहरू ठगिनबाट जोगिने विश्वास पालिकाले गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।