Logo

२०८३, श्रावण २७गते


images
images

रुरुक्षेत्र गाउँपालिकामा करशिक्षा सम्बन्धी अभिमुखिकरण

रुरुक्षेत्र गाउँपालिकामा करशिक्षा सम्बन्धी अभिमुखिकरण

images
  • सेतोमसी सहकर्मी
  • रुरुक्षेत्र गाउँपालिकामा करशिक्षा सम्बन्धी अभिमुखिकरण
    images
    images

    कृष्ण अन्जान, गुल्मी । व्यवसायीहरुका लागि रुरुक्षेत्र गाउँ पालिकाकाे रुरुधाममा   १ दिने कर शिक्षा   कार्यक्रम  आयाेजना गरिएकाे छ ।   रुरुक्षेत्र  गाउँपालिका  गुल्मीको  आयोजना   ,  गुल्मी  उधोग बाणिज्य  संघ रिडी र बलेट्क्सारको समन्वयमा  कार्यक्रमको आयोजना  गरिएको हाे    ।

    images
    images
    images

    करदाता हरुलाई करकाे बारेमा जानकारी दिँदै  करदाता कार्यालय  गुल्मीकी कर अधिकृत  जमुना गिरीले  करका प्रकार   प्यान लगाएत  विभिन्न  शीर्षकमा लाग्ने करछुट  मुल्य अभिबृद्दि कर करमा लाने  शुल्क र महत्त्वपूर्ण  कागजात  कर सम्बन्धि  जानकारी  गराएकि थिईन ।
     
    घरेलु   उधोग अधिकृत   सेरेन्द्र  भण्डारीले  घरेलुमा दर्ता गर्दा  अपनाउनु पर्ने  कागज पत्र दर्ता नबिकरण दर्ता खारेजी   लाग्ने शुल्क यावत विषयमा करदाता हरुलाई जानकारी गराएका थिए ।

    images
    images
    images

    करदाता शिक्षा  कार्यक्रमम रुरु क्षेत्र  गाउँपालिकाका प्रमुख  प्रशासकीय अधिकृत   मधु कृष्ण पौडेलले पालिकामा दर्ताका बिधान नियम कानुन   कर यस्तै पालिकाका सेवा सुबिधा  जरिवाना  लगायतका  विषयमा जानकारी गराए ।
     हरेक करदाताका लागि आवस्यक करदाता शिक्षा रुरुक्षेत्र गाउँ पालिककाे बलेटक्सारमा पनि सन्चालन हुनेछ ।

    images
    images
    images

    कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका उपाध्यक्ष मिना गौतम ,रुरुक्षेत्र १ का वडाध्यक्ष नवराज विक ,स्थानीय जन प्रतिनिधि  सराेकारवाला ,व्यापारी र व्यवसायी हरुकाे उपस्थित रहेकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।