Logo

२०८३, श्रावण २७गते


images
images

रुरुक्षेत्रको प्राथमिकतामा कफि र गुड, स्कुलका हेडसर र स्वास्थ्य स्वयंसेविकाकाे भत्ता बढ्ने

रुरुक्षेत्रको प्राथमिकतामा कफि र गुड, स्कुलका हेडसर र स्वास्थ्य स्वयंसेविकाकाे भत्ता बढ्ने

images
  • सेतोमसी सहकर्मी
  • रुरुक्षेत्रको प्राथमिकतामा कफि र गुड, स्कुलका हेडसर र स्वास्थ्य स्वयंसेविकाकाे भत्ता बढ्ने
    images
    images

    गुल्मी ।  रुरुक्षेत्र गाउँपालिका गुल्मीको अर्थिक बर्ष २०८० ८१ को बजेट गाउँसभामा प्रस्तुत भएको छ । गाउँपालिकाको १४ औं अबिधेसनको दास्रो बैठकमा गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले ५३ करोड ५४ लाख ९७ हजार २ सय ३० रुपैयाको बजेट सभामा प्रस्तुत गरिन । जसमा चालु तर्फ ६४ दसमलब ७५ प्रतिशत अर्थात करिब ३४ करोड बढी र पूजिगत तर्फ ३५ दशमलब २५ प्रतिशत अर्थात १९ करोड बढी रकम विनियोजन गरिएको छ ।

    images
    images
    images

    बजेटमा पूर्वाधार विकासमा गाउँपालिकाको निर्माण सम्पन्न हुन लागेको भवन लागि गाउँपालिका बाट ६३ लाख, कफि, गुड प्रशोधन, कोल्ड स्टोरको लागि पनि आवस्यक बजेटको ब्यवस्था गरिएको छ ।

    images
    images
    images

    महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिकाको बार्षिक ५ हजार भत्ता डबल बनाएर १० हजार पुर्याईएको छ भने प्रधानाध्यापकको मासिक भत्ता विद्मालयको तह अनुसार ५ गुणासम्म बृद्धि भएको छ ।

    images
    images
    images

    यस्तै सडक स्तरोन्ती समपूरकमा धेरै रहेका छन । भट्कुवामा पिक्निक स्पट, पोखरी, बृक्षारोपणमा रकम बिनियोजन गरिएको छ ।

    १३ गते थप छलफल गर्ने गरि को सभा स्थगित भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।