Logo

२०८३, श्रावण २७गते


images
images

एउटै चिन्ह र घोषणा पत्रमा चुनाव लड्न बाबुराम र प्रचण्ड सहमति नजिक

एउटै चिन्ह र घोषणा पत्रमा चुनाव लड्न बाबुराम र प्रचण्ड सहमति नजिक

images
  • एउटै चिन्ह र घोषणा पत्रमा चुनाव लड्न बाबुराम र प्रचण्ड सहमति नजिक
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच केही दिनदेखि छलफल भइरहेको छ।
    उनीहरूबीच आइतबार पनि छलफल भएको छ। 

    images
    images
    images

    मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै चुनाव चिन्ह र घोषणा पत्र बनाएर जाने विषयमा उनीहरूबीच छलफल भएको हो।

    images
    images
    images

    उहाँहरूबीच केही दिनदेखि बैठक भइरहेका छन्। एकै चुनाव चिन्ह र समाजवादउन्मुख घोषणा पत्र बनाएर चुनावमा जाने सहमति नजिक पुगेका छौं,’ एक नेताले भने, ‘निर्णयमा पुग्न केही दिन लाग्छ।’
    बाबुराम गोरखा २ बाट चुनाव उठ्ने तयारीमा छन्। समाजवादी केन्द्र बनाउने तयारी गरे पनि अहिलेका लागि भने चुनावी मोर्चा बनाएर जान बाबुराम र प्रचण्ड सहमति नजिक छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।