Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

डा. बाबुराम भट्टराईलाई पितृशोक

डा. बाबुराम भट्टराईलाई पितृशोक

images
  • डा. बाबुराम भट्टराईलाई पितृशोक
    images
    images

    काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

    images
    images
    images

    डा. भट्टराईका ९७ वर्षीय बुबा भोजप्रसाद भट्टराईको आज बिहान निधन भएको उनको सचिवालयले जानकारी दिएको हो ।

    images
    images
    images

    भट्टराईको आज केहिवेरपछि पशुपतिस्थित विद्युत् शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।