Logo

२०८३, मंसिर १२गते


images
images

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता

images
  • राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहको भेटवार्ता
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेटवार्ता गरेका छन् । शुक्रबार, शीतल निवासमा राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री शाहले भेटवार्ता गरेका हुन् ।

    images
    images
    images

    भारत भ्रमण जानुअघि राष्ट्रपतिलाई ब्रिफिङ गर्ने परम्परा तोडेका प्रधानमन्त्री शाहले आज राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण बारे ब्रिफिङ गरेको बताइएको छ ।

    images
    images

    यसअघि आजै रास्वपा सभापति रवि लामिछाने राष्ट्रपति पौडेलसँग समसामयिक विषयमा छलफल गरेका थिए ।

    images

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।