Logo

२०८३, मंसिर १२गते


images
images

एभरेष्ट महिला भलिबलको तेस्रो संस्करण पुष ६ देखि हुने

एभरेष्ट महिला भलिबलको तेस्रो संस्करण पुष ६ देखि हुने

images
  • एभरेष्ट महिला भलिबलको तेस्रो संस्करण पुष ६ देखि हुने
    images

    काठमाडौं ।  एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी पुस ६ देखि १५ गतेसम्म आयोजना हुने भएको छ ।

    images
    images
    images

    आयोजकका अनुसार प्रतियोगिता सन् २०२६ डिसेम्बर २१ देखि ३० ( पुस ६ देखि १५ गते) सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुनेछ ।

    images
    images

    प्रतियोगिताको मिति नेपाल भलिबल संघ (एनभीए) ले आधिकारिक रूपमा स्वीकृत गरिसकेको छ । त्यस्तै, प्रतियोगिता सञ्चालनका लागि दशरथ रंगशालास्थित कभर्डहललाई नेपाल खेलकुद परिषद्ले स्वीकृति दिएको आयोजकले जनाएको छ ।

    images

    प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका र टिकटसम्बन्धी थप विवरण आयोजकले आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एभरेष्ट महिला भलिबल
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।