Logo

२०८३, आश्विन २८गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १३६ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १३६ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १३६ जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १३६ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जना तथा गण्डकी, कोशी, मधेश प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १३६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा २२ जना, काठमाडौँ उपत्यकामा १८ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा १० जना घाइते भएका छन् भने लुम्बिनीमा २५ जना, कर्णालीमा ८ जना र गण्डकीमा ८ जना घाइते भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।