Logo

२०८३, आश्विन २५गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ को मृत्यु, १८० जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ को मृत्यु, १८० जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ को मृत्यु, १८० जना घाइते
    images
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १८० जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा गण्डकीमा ७ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा २ तथा कर्णाली र कोशी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १८० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३० जना घाइते भएका छन् भने कोशीमा ३५ जना, काठमाडौँ उपत्यकामा ३० जना, सुदूरपश्चिममा ११ जना, बागमतीमा २ जना घाइते भएका छन् भने लुम्बिनीमा ४५ जना, कर्णालीमा ६ जना र गण्डकीमा २१ जना घाइते भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।