Logo

२०८३, आश्विन २८गते


images
images

कांग्रेस महाधिवेशन

कांग्रेसको सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा विजयी भए यी उम्मेदवार

कांग्रेसको सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा विजयी भए यी उम्मेदवार

images
  • कांग्रेसको सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा विजयी भए यी उम्मेदवार
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट महिला र खुलातर्फका उम्मेदवारको मतगणना सकिएको छ ।

    images
    images
    images

    केन्द्रीय निर्वाचन समितिका अनुसार महिला खुलातर्फ अम्बिका कुमारी चलाउने, खुलातर्फ जनक चटौत, दिवान सिंह विष्ट र बहादुर सिंह थापा विजयी भएका छन् ।

    images
    images
    images

    त्यस्तै, सुदूरपश्चिम प्रदेशका ३५ वर्षमुनिका युवातर्फ महिलातर्फ रिता शाही र खुला समूहबाट ईं. भुवनराज भट्ट विजयी भएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।