Logo

२०८३, आश्विन २८गते


images
images

समाचार

गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

images
  • गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
    images
    images

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकमा भाग लिन दिल्लीमा रहेका गृहमन्त्री गुरुङले आज विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन् ।

    images
    images
    images

    उनले यसअघि मंगलबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए ।

    images
    images
    images

    नयाँदिल्लीमा आयोजित बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकका क्रममा भएको भेटमा द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए ।

    images
    images
    images

    गुरुङको भारत भ्रमण सकेर आजै स्वदेश फर्किने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।