Logo

२०८३, आश्विन २७गते


images
images

अन्तर्राष्ट्रिय

ककरोच जनता पार्टीका सौरभ र आशुतोष फेरी पक्राउ

ककरोच जनता पार्टीका सौरभ र आशुतोष फेरी पक्राउ

images
  • ककरोच जनता पार्टीका सौरभ र आशुतोष फेरी पक्राउ
    images
    images

    काठमाडौँ । भारतको दिल्ली प्रहरीले ‘ककरोच जनता पार्टी’का सहसंयोजक सौरभ दास र आशुतोष रांकालाई फेरि नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    जन्तरमन्तरतर्फ अघि बढ्ने प्रयास गर्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूसँगै पार्टीका अजिंक्य शिन्देसहित अन्य समर्थकलाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।

    images
    images
    images

    पार्टीका संस्थापक अभिजित दीपकेले सामाजिक सञ्जाल एक्समा भिडियो सार्वजनिक गर्दै पार्टीका समर्थकहरू राष्ट्रिय झण्डा बोकेर जन्तरमन्तर पुग्ने प्रयास गरिरहेको बताएका छन् ।

    images
    images
    images

    उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै विरोध प्रदर्शन रोक्न नसकिने टिप्पणीसमेत गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।