Logo

२०८३, आश्विन २७गते


images
images

समाचार

परराष्ट्रमन्त्री खनाल र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता

images
  • परराष्ट्रमन्त्री खनाल र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्राध्यापक अनिल सुकलालबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल-दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने, आर्थिक तथा लगानी सहकार्य विस्तार गर्ने र दक्षिण-दक्षिण सहकार्य तथा बहुपक्षीयतालाई प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान भएको छ ।

    images
    images
    images

    नेपालमा हालै आएको विनाशकारी बाढीबारे पनि उनीहरूले छलफल गरेका थिए । जलवायु परिवर्तनको जोखिममा रहेका देशहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चमा थप सशक्त बनाउनुपर्ने र जलवायु परिवर्तनविरुद्ध लड्न अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।