Logo

२०८३, आश्विन २५गते


images
images

समाचार

भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

images
  • भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
    images
    images

    धादिङ । त्रिशूली नदीले सडक कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।

    images
    images
    images

    धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा आज दिउँसो ३: १० बजेदेखि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक पुनः सञ्चालनमा आएसँगै पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई सहज भएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पृथ्वी राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।