Logo

२०८३, आश्विन ९गते


images
images

धादिङको गजुरीस्थित छहरामा पहिरो, सडक अवरुद्ध

धादिङको गजुरीस्थित छहरामा पहिरो, सडक अवरुद्ध

images
  • धादिङको गजुरीस्थित छहरामा पहिरो, सडक अवरुद्ध
    images
    images

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ छहरामा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । यसैबीच भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त गजुरी-२ स्थित परेवाभिरमा सडक मर्मतका लागि आज पनि पृथ्वी राजमार्ग १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गएको छ । यसअघि शनिबार पनि परेवाभिर मर्मतका लागि सडक बन्द गरिएको थियो ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म परेवाभिर हुँदै अत्यावश्यकबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइने बताएको छ । उक्त अवधिमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सवारीसाधनलाई परेवाभिर हुँदै आवतजावत गर्न दिइने छैन ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पृथ्वी राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।