Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

images
  • एमालेको केन्द्रीय सचिवालय बैठक शुरु
    images
    images

    काठमाडौँ ।  नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको छ ।  बैठकले भोलिदेखि शुरु हुने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

    images
    images
    images

    त्यस्तै बैठकमा पार्टीको कार्यदलले तयार गरेको प्रतिवेदनमाथि समेत छलफल हुने बताइएको छ ।  लामो समयको विवादपछि आज बसेको कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने भन्ने यस अघिका बुँदाहरु हटाएर नयाँ प्रतिवेदन बनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।