Logo

२०८३, आश्विन ९गते


images
images

दुर्घटना

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

images
  • झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
    images
    images

    झापा । झापा गाउँपालिका-३ कामाटोलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    images
    images
    images

    बिहीबार बिहान करिब १०: ३० बजे सुरुङ्गाबाट कामाटोलीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा भारतको किशनगञ्ज निवासी २८ वर्षीय सुल्तान अलीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

    images
    images
    images

    घाइते अलीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।