Logo

२०८३, आश्विन ९गते


images
images

दुर्घटना

बाँकेमा विद्युतीय अटो दुर्घटना हुदा चालकको मृत्यु

बाँकेमा विद्युतीय अटो दुर्घटना हुदा चालकको मृत्यु

images
  • बाँकेमा विद्युतीय अटो दुर्घटना हुदा चालकको मृत्यु
    images
    images

    बाँके । बाँकेको खजुरा गाउँपालिका-२ रिमझिम चोकस्थित भित्री सडकमा विद्युतीय अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

    images
    images
    images

    भे.२ ह. २१ नम्बरको अटो अनियन्त्रित भई सडकबाट खेतमा पल्टिँदा चालक मुकेश विक घाइते भएका थिए । उनलाई उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । अटोमा सवार अन्य चार जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # बाँके
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।