Logo

२०८३, श्रावण ३०गते


images
images

एनभीएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म हुने

एनभीएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म हुने

images
  • एनभीएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म हुने
    images
    images

    काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को मिति तय गरिएको छ । 

    images
    images
    images

    एनभीएल आउँदो भदौ १९ देखि २७ गते अर्थात सेप्टेम्बर ४ देखि १२ सम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने भएको हो ।

    images
    images
    images

    नेपालमा पहिलोपटक हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिगमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । जसमा मधेश वारियर, सगरमाथा स्माशर, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर्स किंग्स, खप्तड फाल्कन्स र कर्णाली शिवराज रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।