Logo

२०८३, श्रावण २७गते


images
images

बर्दघाटमा ७० बर्षिय वृद्ध मृत फेला

बर्दघाटमा ७० बर्षिय वृद्ध मृत फेला

images
  • बर्दघाटमा ७० बर्षिय वृद्ध मृत फेला
    प्रतीकात्मक तस्वीर
    images
    images

    प्रकाश न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा एक जना व्यक्ति झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । 
     
     बर्दघाट नगरपालिका वडा नं.२ सुखौराका ७० बर्षिय तुल बहादुर थापा  आफ्नै घरदेखी २०० मिटर दक्षिण पश्चिम  रहेको बारीमा रहेको रुखमा प्लाष्टीकको नाम्लोले पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय बर्दघाटका प्रमुख कृष्ण प्रसाद घिमिरेले जानकारी दिएका छन् । 

    images
    images
    images


     घट्नास्थल सुरक्षीत राखिएको र मुचुल्का तथा अन्य अनुसन्धान कार्य अघि बढेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।